नयाँ लोकदाहोरी गीत ‘फल मिठो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । अभिनेत्री केकी अधिकारी र रबिन्द्र टिटुङ्ग अभिनित लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । ‘फल मिठो’ बोलको सार्बजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ ।

डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ । राजेश बर्देवाकोले नै संगीत संयोजन गरेका छन । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ करन चैंसिरले छायांकन गरेका हुन । भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका हुन ।   https://youtu.be/Xzdm5wVLfEs

प्रतिक्रिया