भाग्य रेखामा अभि, गरिमा, रमेश

काठमाडौं । डाक्टर बन्ने सपना बोकेर जाजरकोट देखि काठमाडौ आएका अभि सुनार अहिलेका सफल मोडल, गीतकारको रुपमा परिचित बनेका छन् । एकपछि अर्को भिडियोमा देखिदै आएका अभि सुनार अभिनित ‘मैले जितेर पनि हारे’ सार्वजनिक भएको महिना दिन बित्न नपाउदै अर्को भिडियो ‘भाग्य रेखा’ बजारमा अएको छ ।

चर्चित गायक शीव परियारको स्वर, अभि सुनारको शब्द, सुदिप सागरको संगीत रहेको गीतको भिडियोमा अभि सुनार, गरिमा शर्मा, रमेश सेन्चुरीलाई मूख्य भुमिकामा देख्न सकिन्छ । मुकेश हुमगाईले खिचेको भिडियो कृष्णदेव रुपाखेतिले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया