वेपत्ता वृद्ध मृत्त फेला

जाजरकोट, १९ साउन । विहीवार साँझ स्थानीय होलुखोलामा बगेर वेपत्ता भएका खलंगा–८, पिपेका ४० वर्षीय खिमवहादुर राना मृत्त अवस्थामा फेला परेका छन् ।
उनको शव खलंगा–९, कालेगाउस्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
राना विहीवार जनैपूर्णिमाका अवसरमा मासु लिएर घर जाने क्रममा साँझ करिव पाँच बजे खोलाले बगाएको थियो । सौर्य

प्रतिक्रिया