रविको ‘पिएर नशा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘पिएर नशा’ सार्वजनिक भएको छ । रविको स्वरमा रहेको सो गीतमा गायक अर्जुन पौडेल शब्द र संगीत रहेकोे छ ।

भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन ।

भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

 

प्रतिक्रिया