ओबि र रियासाको सिंदुर सार्वजनिक

काठमाडौं । चर्चित मोडल रियासा दाहाल र ओबि रायमाझी र साहिल सुनारको अभिनयमा सिंदुर नामक गीत सार्बजनिक भएको छ । शुक्रबार स्रस्टा चन्द्र शर्माले उक्त गीत को सार्बजनिक गरेका हुन । उनले गीत अत्यन्तै उत्कृष्ट रहेको र दर्शक को मन जित्ने बताए ।

अन्जु पन्त र रोशन सिंहको आबाज रहेको गीत मा शब्द र संगीत पनि रोशन कै रहेको छ, भने भिडियो तर्फ प्रथम खड्का को निर्देशन, नबराज उप्रेतिको छायांकन र शिलन लम्साल को सम्पादन रहेको छ ।

भिडियो सार्बजनिक कार्यक्रम राजेश ओबि रायमाझिको स्वागत प्रथम खड्काको धन्यवाद मन्तब्य र राजेश बर्देवाको सन्चालमा सप्पन्न भएको थियो । ओबिजी इन्टर्टेन्मेन्ट् ले बजार ब्यबस्थापन गरेको गीत लाई यद चबथबmबवजष् युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ भने भिमा सुनार को प्रस्तुती रहेको छ ।

 

 

 

 

प्रतिक्रिया