मीठो ‘दर’ बनाउन केकीको सुझाव

Keki-Adhikari-Modelकाठमाडौं । मोडल एवं नायिका केकी अधिकारीले ‘दर’ खाने दिन मीठो परिकार बनाउन आग्रह गरेकी छन् ।
उनले मीठो दर खान आफू पनि आईपुग्ने सन्देश समेत दिएकी छन् । यद्यपि, उनी कस्कोमा गएर ‘दर’ खाने हुन् खुलाएकी छैनन् ।
सामाजिक सञ्जाल फेसबुकमा नायिका केकीले शनिबार सन्देश लेखेर मीठो ‘दर’ बनाउन सुझाव दिएकी हुन् ।
‘आज तीजको ‘दर’ खाने दिन मीठो–मीठो ‘दर’ बनाउनुस् है । म पनि आउँछु,’ उनले सन्देशमा भनेकी छन् ।

प्रतिक्रिया