पत्रकार पुरस्कृत

काठमाडौं : गीत/संगीतका विधामा कलम चलाउने पत्रकारको सम्मानार्थ ‘लोकदोहोरी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
लोक गीत/संगीत संरक्षण तथा संवद्र्धनमा पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याउने रंगपत्रकार धनबहादुर खड्कालाई यस वर्षको ‘लोकदोहोरी पत्रकारिता पुरस्कार’ प्रदान
गरिएको छ ।
शुक्रबार साप्ताहिकमा आबद्ध पत्रकार खड्कालाई नगद ८ हजार ८ सय ४८ रूपियाँसहित सम्मानपत्रद्वारा दिइएको थियो । (सौस)

प्रतिक्रिया