नेपाल आइडलको सिजन थ्री अडिसनको लागि भीड

चिप्लेढुङ्गा । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनका लागि मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा प्राङ्गणमा अडिसनका लागि आएका सहभागी । तस्वीरः रासस

प्रतिक्रिया