दुलही..

चितवनमा सोमबार भएको दुलही श्रृङ्गार प्रतियोगिताका सहभागी महिला । व्यूटी पार्लर व्यवसाय प्रवद्र्धनका लागि भएको प्रतियोगितामा १५ व्यूटी पार्लरको सहभागिता थियो । तस्बिरः प्रतिमा सिलवाल ।

प्रतिक्रिया