चामल लिनेको भीड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महँगो भएपछि यहाँ चामल लिन आएका हुन् ।

तस्बिरः हेमन्त केसी/रासस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महँगो भएपछि यहाँ चामल लिन आएका हुन् । तस्बिरः हेमन्त केसी / रासस

प्रतिक्रिया