क्षेत्र निर्धारण गरेर लकडाउन खुकुलो बनाउँन प्रस्ताव

 

काठमाडौं । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनको मोडल परिवर्तन गर्ने विषयमा छलफल भएको छ ।

उक्त समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोही अनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल भएको स्रोतले जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समितिको बैठक बसेको हो ।

प्रतिक्रिया