सज्जन र पवित्राको ‘आमा बाटो हेर्दै’

काठमाडौ । गीत संगीतमा सक्रिय युवा गायक सज्जन धामीको तिहार गित ‘आमा बाटो हेर्दै’ सार्वजनिक भएको छ । गायक सज्जन धामी र पवित्रा बिकको स्वरमा रहेको सो गीतमा सज्जन धामीको लय रहेको छ, भने गीतमा टीकारामको शब्द रहेको छ ।

देबेन्द्र कुवरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा डी आर सुजन, एलिना शाही, चक्र साउद आरसी लगायतको अभिनय रहेको छ । सुजन शाहीले सम्पादन गरेकामे सो गीतको भिडियो क्घप् भ्लतभचतबष्लmभलत को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 

 

प्रतिक्रिया