सन्तान उत्पादन गर्ने माध्यम

Pooja-BhattaPooja-Bhatta-1 Pooja-Bhatta-2ठेगाना : जन्मस्थान नेपालगन्ज, हाल काठमाडौं

प्रशिक्षण : नृत्य, अभिनय, द्वन्द्व
लक्ष्य : चर्चित कलाकार बन्ने
रुचि : गीतसंगीत, साथीहरूसँग घुम्ने, नयाँ–नयाँ पुस्तक पढ्ने
मनपर्ने पहिरन : वान पिस र टिसर्ट, पाइट र साडी–चोलो
सुहाउने पहिरन : वान पिस
मोबाइल सेट : कलर्स
मन पर्ने ठाउँ : इलाम, धुम्पुस
मन पर्ने खाना : नेपाली खाना, म:म र पिज्जा
ल्यापटप : सोनी
ग्ल्यामर : अरूको नजर/ध्यान आफूतिर खिच्न सक्नु
ड्रिम ब्वाय : अकर्षक, हेर्दैमा हिरो लाग्ने, माया गर्न जान्ने
सेक्स : प्रकृतिको नियम, शारीरिक सन्तुष्टि प्राप्त गर्ने र सन्तान उत्पादन गर्ने माध्यम
मन पर्ने कलाकार : आर्यन सिग्देल, केकी अधिकारी
जिन्दगी : सुखदु:खको संगम ।
उचाइ : ५.४ इन्च

प्रतिक्रिया