तीजको पूर्व सन्ध्यामा दर खाईंदै

काठमाडौं, १ असोज । हरितालिका अर्थात तीजका अवसरमा आज मुलुक भरि हिन्दू धर्मावलम्बी महिलाले दर खाँदैछन् ।
हरितालिका अर्थात तीजको निराहार व्रत बस्ने अघिल्लो दिन शरीर आडिलो बनाउन मध्यरातसम्म मीठा÷मीठा खानेकुरा, मीठाइ, फलफूल आदि खाने चलन छ ।
मंगलबार तीजका अवसरमा व्रत बसेर महिलाले पतिको दीर्घायुको कामना गर्नुका साथै अविवाहित महिलाले योग्य वरको कामना गर्छन् । (तस्विर गुगल)

प्रतिक्रिया