सामसङ प्लाजाको टिभी एक्सचेन्ज अफर

काठमाडौं । सामसङ प्लाजाले सामसङ एलइडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डका पुराना सिआरटी टिभीलाई नयाँ सामसङ एलइडी टिभीसँग साट्न सकिनेछ ।

यो योजना पुस २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइने कम्पनीले उल्लेख गरेको छ । उक्त योजना बाराही सिनेमा हलनजिक रहेको भक्तपुर सामसङ प्लाजामा र नँया बजारको सामसङ प्लाजामा मात्र लागू गरिएको छ ।

प्रतिक्रिया