वेष्ट फाइनान्स कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको २९औF वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो फाइनान्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने–गाभिने तथा प्राप्ति गर्नेलगायतका प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।

संस्थाले आफ्ना समस्त शेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवाला प्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम वित्तीय सेवामार्फत सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।

प्रतिक्रिया