विवाह अगाडि सेक्स आवश्यक : विनिता

binita baral 2काठमाडौं । अभिनेत्री विनिता बरालको चर्चा अचेल सेलाएको छ । चलचित्र ‘चपली हाइट’मा हदैसम्मको अश्लीलग्ल्यामर दिएर एकाएक चर्चा कमाउन सफल विनिताले त्यस पछि फाटफूट रुपमा चलचित्रमा अभिनय गर्ने मौका पाईन् ।
तर, कुनै पनि चलचित्रले विनितालाई सफलताको स्वद चखाउन सकेनन् । ‘फुलस्टप’ चलचित्र पछि लगभग उनको अभिनय करियरमा पूर्णविराम लागेको जस्तो छ ।
अभिनयका हिसावले चलचित्र नभए पनि मियाडका कारण विनिता बेलाबेलामा चर्चामा आउने गरेकी छन् ।
अहिले सम्म सेक्सको अनुभव नलिएको बताउने विनिता विवाह अगाडि सेक्स आवश्यक भएको तर्क गर्छिन् । उनले भनिन्, ‘सेक्स विवाह अगाडि पनि आवश्यक छ ।’ प्राकृतिकदेन सेक्सलाई अनावश्यक उछाल्न नहुने समेत उनले बताईन् ।
केटाको बौद्धिक सुन्तरताले आफूलाई लोभ्याउने बताउने विनिताको भनाई छ । उनले आफूलाई विवाह अगाडि सेक्स आवश्यक रहेको समेत उल्लेख गरेकी छन् ।

प्रतिक्रिया