विदेश जाने बाध्यता हटाऔं

काठमाडौं । सरोकारवालाहरुले युवा मजदुर रोजगारीका विदेश जाने परम्परा अन्त्य गर्न माग गरेका छन् । उनीहरुले युवा विदेश पलायन हुने कार्य बन्द नहुँदा सम्म मुलुकको विकास गर्न कठिनाई हुने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसको युवा समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा धारणा राख्ने अधिकांशले सरकार र दलहरुले युवा जनशक्तिलाई रोक्न विशेष व्यवस्था गर्न माग गरे ।
उनीहरुले दलहरुले युवाहरुलाई राजनीतिक स्वार्थमा मात्र प्रयोग गर्ने गरेको आरोप लगाए ।

प्रतिक्रिया