श्रद्धाअब आइटम गीतमा

Sharddaमुम्बई । पहिलो चलचित्र आशिकी–२ बाट सबैको मनमा बास गर्न सफल अभिनेत्री श्रद्धा कपुर फेरि अर्को चलचित्र अभिनयको तयारीमा छिन् । पहिलो चलचित्रमा बलिउडमा राम्रो सम्भावना देखाएकी श्रद्धा दोस्रो चलचित्रमा भने उनी आइटम गीतमा देखिने भएकी हुन् ।

श्रद्धा करण जौहरको चलचित्र ‘उँगली’मा आइट गीतका साथ देखिन लागेकी हुन् । श्रद्धाले ‘आषिकी–२’ मा एक सोँझी साझी केटीको भूमिका निर्बाह गरेकी थिइन् ।
निर्माता रेनशिल डिसिल्वाको चलचित्रमा पनि आइटम गीतमा धकधक गर्ने तयारीमा छन् । चलचित्रमा इमरान हासमीको पनि अभिनय रहने भएको छ ।
यसको अलवा श्रद्धा अर्को चलचित्रमा पनि अभिनय गर्ने भएकी छन् । चलचित्रको ‘गोरी तेरे प्यारे मे….।’ चलचित्रलाई करण जौहरले नै बनाउन लागेका हुन् । यस चलचित्रमा श्रद्धाको अभिनय इमरान खानर करिना कपुरको साथमा रहने छ ।

प्रतिक्रिया