खोलाले बगाएर सल्यानमा एकजना बेपत्ता

salyanसल्यान, २० साउन । सल्यान जिल्लामा खोलाले बगाएर एकव्यक्ति बेपत्ता भएका छन् ।
छायाँक्षेत्र–६ का ५५ बर्षीय हरि रोकालाई आज (आइतबार) विहान खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
काभ्रा–१, रिखे बजारस्थित शारदा खोला तर्ने क्रममा रोकालाई खोलाले बगाएको थियो ।

प्रतिक्रिया