काठमाडौं । गायिका कुन्ती मोक्तानको आवाज रहेको ‘फेरि कहाँ’ बोलको बालगीत सार्वजनिक भएको छ ।
गायिका कुन्तीकै शब्द रहेको गीतमा शिलाबहादुर मोक्तानले संगीत भरेका छन् । सार्वजनिक गीतको भिडियोमा बालकलाकार अदीति बस्नेत, अस्मिता तामाङ, मजुनु तामाङ र सिमरन गौतमको अभिनय छ ।
प्रतिक्रिया