४८ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ४८* उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार(आज) नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।

हेर्नुस् सुची :

प्रतिक्रिया