वर्षाले उर्लेको नदी

डुम्रे (तनहुँ) । मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका– ५ र चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको संगमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।– तस्विर रासस

प्रतिक्रिया