कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनको लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।

दल दर्ताको लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

प्रतिक्रिया