शव बोक्दै महिलाहरु

तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु ।

आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् । – तस्विर रासस

प्रतिक्रिया