महाकाली राजमार्गको कुतेकाठामा गुँडिरहेको गाडी

महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ४ को कुतेकाठामा गुँडिरहेको गाडी । राजमार्गका सडक साँघुरा हुँदा सवारी आवागमन प्रभावित हुने गरेको छ ।

तस्विरः विनोदसिंह विष्ट/रासस

प्रतिक्रिया