काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेका छन् । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया