प्याज किन्नेकाे लाइन

कालोबजारी गरी बेच्नेबाट जफत गरेको प्याज सरकारले खाद्य व्यवस्था तथा बजार कम्पनीबाट प्रतिकिलो ६० रुपैयाँमा बेच्न थालेको छ । जफ गरिएको करिव १४ हजार किलो प्याजलाई एक जना बराबर तीन किलो वितरण गरिएको थियो । सो प्याज लिन कम्पनीको कार्यालय थापाथलीमा सोमबार लामो लाइन लागेको थियो ।

प्रतिक्रिया