दराजको ‘ब्रान्ड डे’ मा ‘क्यालिबरको टेक ओभर’

काठमाडौं । नेपालको बृहत्तर अनलाइन् सपिङ गन्तव्य, दराजले, आफ्नो ब्रान्ड डे शृंखला यही फेब्रुअरी १५ का दिन एक प्रख्यात नेपाली जुत्ता ब्रान्ड क्यालिबरकोे साथमा गर्ने भएको छ । उक्त दिनमा क्यालिबरकोे विभिन्न उत्पादनहरू जस्तै ः मेन्स स्निकर्ज, बिमेन्स ट्रैनर्ज, एन्कल बुट, फर्मल सुज, अलट्रा लाइट स्पोर्टससिरिज र अरू पनि धेरै जुत्ताहरूमा विशेष छुट र अफर प्रदान गर्नेछ ।

प्रतिक्रिया