कामदार…

Mahila-Kamdarनेपाल पत्रकार महासंघको राजधानीको सिनामंगलस्थित निर्माणाधीन केन्द्रीय कार्यालय भवनका लागि गिटी ओसार्दै महिला कामदार । देशमा बेरोजगारी बढ्दै जाँदा पछिल्लो समय महिलाहरू पनि ज्यामी कामप्रति आकर्षित हुन थालेका छन् ।                                   तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया