टिकाको साइत साढे एघारमा

काठमाडौं, ७ कात्तिक । यस वर्षको विजय दशमीको टिकाको साइत साढे एघार बजेका  लागि जुरेको छ ।
नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार विजय दशमीको टिका दिनभर लगाए पनि पहिलो पटक लगाउने टिकाको साइत विहान ११:२९ बजे अति उत्तम भएको जानएको छ । दिनभर जुन सुकै समयमा पनि टिका लगाउँदा कुनै फरक नपर्ने  समेतसमितिले जनाएको छ ।

प्रतिक्रिया