अबैध कारोवार..

चुरे क्षेत्रबाट रौतहट जिल्लामा रहेको शिवशक्ति क्रसर उद्योगले भारतमा दैनिक पचास ट्रक भन्दा बढि रोडा, ढङगा, गिट्टी अबैध रुपमा निकासी गर्छ । सो कार्यमा स्थानीय कर्मचारीको मिलोमतो रहेको आरोप छ । तस्बिर: गौतम श्रेष्ठ, रौतहट ।

प्रतिक्रिया