नेपाल तुर्कमेनिस्तानसँग ३ शुन्यले पराजित

काठमाडौं, २९ फागुन । एएफसी च्यालेन्ज कप फुटबल अन्तर्गत आज भएको खेलमा नेपाल र तुर्कमेनिस्तानसँग तीन शुन्यको भारी अन्तरले पराजित भएको छ ।
दशरथ रङगशालामा आज भएको खेलमा घरेलु टिम नेपाललाई दबावमा राख्दै तुर्कमेनिस्तानले पराजित गरेको हो । नेपालले एएफसी अन्तर्गतका कुनैपनि खेल नजितेर समुह चरणबाटै बाहिरी सकेको छ । नेपालले तीन खेल खेलेपनि तीन वटै खेलमा कुनै गोल गर्न सकेन ।
उता हलचोकमा भएको अर्को खेलामा माल्दिभ्स प्यालेष्टाईनसँग १ शुन्यले पराजित भएको छ ।

प्रतिक्रिया