प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी
सौर्य अनलाइन२०७७ असोज ६ गते १४:०१ मा प्रकाशित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१औँ वार्षिकोत्सव समारोहमा काउन्सिलद्वारा प्रकाशित ४५औँ वार्षिक प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै ।
प्रतिक्रिया