काठमाडौं । प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्यको लागि अहिले सम्म ३० वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमध्ये वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ७ स्थानमा जित हासिल गरेका छन्। माओवादी केन्द्रबाट जितेका उम्मेदवार मध्ये सबै भन्दा बढी मत अग्रता र मत मन्त्री जनार्दन शर्माको छ।
कहाँ कहाँ जिते माओवादी उम्मेदवार
अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक-१ ४०५०४
जनार्दन शर्मा रुकुम पश्चिम ३४४०२
देवेन्द्र पौडेल बाग्लुङ-२ २८८२७
पम्फा भुसाल ललितपुर-३ २४०३६
गजेन्द्रबहादुर महत जुम्ला २२१७३
हेमकुमार राई सोलुखुम्बु २०९१२
प्रतिक्रिया