काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचन कार्यक्रम सम्पन्न भइसकेको छ । यसबाट पार्टी सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापतिमा अरूको उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध चयन भए ।
खुल्लाबाट २० जना, खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना, मुस्लिम तर्फ २ र प्रादेशिकतर्फ सातै प्रदेशबाट ५|५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य निर्वाचित भएका कसले कति मत पाए ?







प्रतिक्रिया