
काठमाडौँ । राइड सेयरिङ कम्पनीविरुद्ध राइडरहरु आन्दोलनमा उत्रिएका छन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आयोजनामा राइडरहरुले मोटरसाइकल/स्कुटर लिएर माइतीघरमा प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढे पनि कम्पनीले शुल्क समायोजन नगरेको लगायत उनीहरुको माग छ । पेट्रोल महँगो भए पनि भाडा सस्तो भएको, आफूहरुको पसिनामा कम्पनीले नाफा खाएको, चार वर्षदेखि अन्याय सहनुपरेको उनीहरुको भनाइ छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया