नारायणघाट । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला । विसं २०८१ मंसिरसम्म १३ प्रतिशत काम सकिएको रंगशालाको हाल द्रुत गतिका साथ काम भइरहेको छ ।
लामो समय अलपत्रमा परेको रंगशाला भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा धमाधम निर्माण भइरहेको छ ।– तस्विर सनद अधिकारी, रासस
प्रतिक्रिया