त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालसँग ओमान पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।

१७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा पहिलो खेलमा

प्रतिक्रिया