टाेपबहादुर रायमाझी अस्पताल भर्ना

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

बुधबार मुटुमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकाे सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया