सन्दीप लामिछानेले रिलिज गरे ‘हिँड्न देऊ पाइला’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् । लामिछानेले नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन् । बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन् ।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन् ।

प्रतिक्रिया