रुकुम पश्चिम । वि.स २०५२ फागुन १ गते रुकुम पश्चिमको आठबिसकोट– ९ राडीको प्रहरी चौकी आक्रमण गरी माओवादीले जनयुद्धको थालनी गरेको थियो ।
आठबिसकोट नगरपालिकाको केन्द्रसमेत रहेको यो क्षेत्र अहिले विकसित भई मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित भएको छ ।– तस्विर अर्जुन विष्ट– सौर्य दैनिक
प्रतिक्रिया