एसिया कप : २५ बलमा ३ चौका र २ छक्का हान्दै आउट भए कुशल

काठमाडौं । भारतविरुद्ध ३८ रन बनाएर ओपनर कुशल भुर्तेल पवेलियन फर्केका छन्। ओपनर कुशलले २५ बलमा ३ चौका र २ छक्का हान्दै आउट भए ।

सार्दुल ठाकुरको बलमा विकेट किपर । इसान किसानको हातबाट कुशल आउट भए ।

श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ९ं५ ओभरमा १ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ ।

अर्का ओपनर आशिफ शेख २३ रनमा नटआउट छन् । क्रिजमा भिम सार्की आएका छन् ।

प्रतिक्रिया