सौर्य दैनिकको १२औं वार्षिकोत्सव (तस्विरहरु)

सौर्य दैनिक आजबाट हामी १२ वर्षमा प्रवेश गरेका छ । राष्ट्रियता, लोकतन्त्र, सुशासन र जनताको सुसूचित हुन पाउने हकको रक्षा तथा संवर्धनलाई व्यावसायिक पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने उद्देश्यका साथ सौर्य दैनिकको यात्रा सुरु गरिएको थियो । १२औं वार्षिकोत्सवको अवसरमा आज एक कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया