भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगभ्यास (तस्बिरहरू)

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणहरूले सामूहिक योगाभ्यास गर्दै । योगमार्फत स्वस्थ स्वस्थ रहौ भन्ने सन्देशका साथ खेलकुद तथा शिक्षा मन्त्रालय, भक्तपुर नगरपालिका तथा द आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा सम्पन्न भयो।
तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया