ओलीले राष्ट्रपति भण्डारीबाट ग्रहण गरे दशैंको टीका

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् ।

बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् । ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओलीबाट टीका ग्रहण गरेका थिए ।

प्रतिक्रिया