यी हुन् एमालेका स्थायी कमिटी सदस्यहरू (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले आइतबार स्थायी कमिटी गठन गरेको हो । केन्द्रीय कमिटीका १९ जना पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुन्छन् । पदाधिकारी बाहेक थप २६ जनालाई केन्द्रीय कमिटी बैठकले मनोनयन गरेको हो । चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो ।

यी हुन् स्थायी कमिटी सदस्य:
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुङ्वाहाम्फे
हिक्मत कार्की

प्रतिक्रिया