स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालमा ८० जना चिकित्सक पठाउँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेस्थित भेरी अस्पतालमा ८० जना चिकित्सक पठाउने भएको छ ।

मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना चिकित्सक पठाउने निर्णय गरेको जनाएको छ ।

दोस्रो चरण कोरोनाको महामारी फैलिएसँगै त्यहाँ चिकित्सकको अभाव भएको छ ।

प्रतिक्रिया