मनाङमा खेती गरिएको ईटालियन जातको स्याउ

हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव चार सय ५० रोपनी क्षेत्रफलमा ईटालियन जातको तीन प्रकारको स्याउको बोट रहेको छ । एउटा बोटमा करिव १५ देखि २५ किल्लोसम्म फल्ने र प्रतिकिल्लो एक सय २० देखि दूई सय सम्ममा बिक्री गर्ने गरिन्छ ।

तस्वीर : रत्न श्रेष्ठ, मनाङ (रासस)

प्रतिक्रिया