अभिनेता धर्मेन्द्रलाई डेंगुको संक्रम

एजेन्सी । बलिउडका अभिनेता धर्मेन्द्रलाई डेंगुको संक्रमण भएको छ। डेंगु भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । तीन दिनको उपचारपछि उनी सोमबार साँझ घर फर्किएका छन् । मुम्बई मिररको रिपोर्टमा भनिए अुसार उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ। उनी आफ्नो जेठो छोरा सनी देओलसँग घर फर्किएका हुन् ।

प्रतिक्रिया